Home » Aphnai Ankhako Layama by Khagendra Sangraula
Aphnai Ankhako Layama Khagendra Sangraula

Aphnai Ankhako Layama

Khagendra Sangraula

Published 2011
ISBN :
Paperback
236 pages
Enter the sum

 About the Book 

लेखन शैली भनेको आफनै अनुहार हो । खगेनदर संगरौलाको लेखनीमा आफनै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुटयाउँछ । झररो भाषा र मन छुने शैलीमारफत उनी हँसाइहँसाइ मानवीय परवृततिमाथि वयङगय गरछन । यो आफनै आँखाको लयमा परसट देखिनछ । यसमा जीवन भोगाइका समबनधमा आफनैMoreलेखन शैली भनेको आफ्नै अनुहार हो । खगेन्द्र संग्रौलाको लेखनीमा आफ्नै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुट्याउँछ । झर्रो भाषा र मन छुने शैलीमार्फत उनी हँसाइहँसाइ मानवीय प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन् । यो आफ्नै आँखाको लयमा प्रस्ट देखिन्छ । यसमा जीवन भोगाइका सम्बन्धमा आफ्नै जीवनका केही पाटाहरु, पुराना लेखकहरुको लेखनगत प्रवृत्तिसँग जोडिएर आएको आनीबानी, विदेशयात्रा र लेखक बन्न चाहनेलाई टिप्ससहितको संस्मरणात्मक निबन्धहरु समावेश गरिएका छन् ।